वर्डप्रेस प्राप्त गर्नुहोस्
आफूले चाहेअनुसारको साइट निर्माण गर्न तपाई���लाई आवश्यक पर्ने सबै कुरा।
डाउनलोड गरेर आफैँ स्थापना गर्नुहोस्
आफ्नो होस्टिङ र डोमेन प्राप्त गर्न सहज हुने जो कोहीको लागि।
सिफारिस पिएचपी 7.4 वा उच्च र माइएसक्युएल संस्करण 8.0 अथवा मरियाडिबी संस्करण 10.5 वा उच्च।
होस्टिङ प्रदायकसँग सेटअप गर्नुहोस्
जो कोहीको लागि जो सरल तरिकाबाट सुरु गर्न खोज्दै हुनुहुन्छ।
Still not sure? Explore the WordPress Playground, a live demo environment right from your browser. Try WordPress
- सरल
- सहज
- विस्तारयोग्य
- नि:शुल्क
- खुल्ला
सुरुवातबाट नै शक्तिशाली अधिकार
वर्डप्रेसले प्रयोगकर्ता र प्रकाशकहरूको लागि सरलता र डेभलपरहरूको लागि जटिलतालाई संयोजन गर्दछ। वर्डप्रेसमा आउने निहित सुविधाहरू पत्ता लगाउनुहोस् र प्लेटफर्मलाई उपलब्ध हजारौँ ��्लगिनहरूसँग विस्तार गर्नुहोस्।
तपाईँले वर्डप्रेस पाउनुभयो। अब के छ?
यदि तपाईँलाई सुरु गर्न मद्दत चाहिन्छ भने, यी संसाधनहरूले तपाईँलाई आफ्नो बाटो फेला ���ार्न मद्दत गर्न सक्छन्।