समाचार

वर्डक्याम्प नेपालको छैठौँ संस्करण पोखरामा हुने

सबै पोस्टहरू

  • वर्डक्याम्प नेपालको छैठौँ संस्करण पोखरामा हुने

    पोखरा, नेपाल – “वर्डक्याम्प नेपाल”को छैठौँ संस्करण आधिकारिक रूपमा जनवरी १२ र १३, २०२४ मा पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमा आयोजना हुँदैछ। वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा वर्डक्याम्पहरू आयोजना गर्दै आइरहेको छ। पछिल्लो पटक सन् २०२२मा भरतपुरमा सफलतापूर्ण सम्पन्न भएको यस कार्यक्रम यो पटक पोखरामा आयोजना हुन लागेको कुराले नेपालमा रहेका वर्डप्रेस सम्बद्ध…

    Read Post

  • State of the Word Recap (स्टेट अफ द वर्ड किनोट )

    डिसेम्बर ११ मा, वर्डप्रेसको सह-संस्थापक म्याट मुलेनवेग रमाइलो मड्रिड, स्पेनमा आफ्नो वार्षिक स्टेट अफ द वर्ड किनोट दिन गए। यो घटना पहिलो पटक अमेरिका बाहिर भयो। पालासियो नेप्टुनो—एक चिनारी वास्तुकला रत्न र युनेस्को विश्व सम्पदा स्थल—को पृष्ठभूमिमा लगभग २०० योगदानकर्ता, विकासकर्ता, विस्तारक र परियोजनाका मित्रहरू म्याटबाट सुन्न एकैठे भए, र अरु लाखौं अनलाइनमा सामेल भए।…

    Read Post

  • वर्डक्याम्प काठमाडौं २०२३ हुँदै

    यही आउदो सेप्टेम्बर ८ र ९ (भाद्र २२ र २३, २०८०) का दिन संसारको सब भन्दा प्रख्यात वेबसाईट बनाउने र सित्तैमा पाईने अोपेन सोर्स सफ्टवेर वर्डप्रेस (WordPress) सम्वन्धि २ दिने सम्मेलन “वर्डक्याम्प काठमाडौं २०२३” हुँदैछ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्व भरिमा हिसाब गर्ने हो भने झन्नै २ मद्धे १ वेबसाईटहरु वर्डप्रेसले चल्छन्। यस…

    Read Post

  • वर्डप्रेस काठमाडौँ अप्रिल मिटअप सम्पन्न

    वर्डप्रेस काठमाडौँको अप्रिल मिटअप सम्पन्न भएको छ । यहि आईतबार अप्रिल २ तारिक अर्थात् चैत्र १९ गते काठमाडौँ बर्नहार्ड कलेजमा भएको हो । करिब ५० जना कलेजका विद्यार्थी र वर्डप्रेस काठमाडौँका अभियान्ताहरु बीच उक्त कार्यक्रम भएको थियो । मिटअपलाई प्रविन झाले सहजीकरण गर्नु भएको थियो । उहाले विद्यार्थी माझ वर्डप्रेस के हो, थिम र प्लागिन…

    Read Post

  • वर्डक्याम्प नेपाल २०२२ भरतपुरमा हुदै

    वर्डप्रेस नेपालको आयोजनामा चितवनको भरतपुरमा वर्डप्रेस सम्बन्धि दुई दिवसीय अन्तराष्ट्रिय कार्यक्रम ‘वर्डक्याम्प नेपाल–२०२२’ आगामी कार्तिक १९ र २० (नोभेम्बर ५ र ६) गते हुने भएको छ । यस दुई दिने कार्यक्रममा पहिलो दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकहरुबाट सूचना र प्रविधिका विविध विषयहरुमा प्रशिक्षण तथा छलफल हुनेछ। यस्तै, दोस्रो दिन अर्थात योगदान दिवसको दिन वर्डप्रेसका…

    Read Post

  • वर्डक्याम्प काठमाडौं २०२२ भव्य सफलताका साथ सम्पन्न

    वर्डक्याम्प काठमाडौं २०२२ गत साता ४५० भन्दा बढी सहभागीहरुको सहभागितामा सम्पन्न भएको छ। दुई दिने वर्डक्याम्प रोचक सत्रहरू, वार्ता, वर्कसप र मनोरञ्जनात्मक गतिविधिहरूले भरिएको थियो। वर्डक्याम्प काठमाडौं २०२२ सम्पन्न भएलगतै हामीले तपाईहरुको बिचमा सेप्टेम्बर ३ र ४, २०२२ मा भएको गतिविधिहरुको विवरण यस पोस्टमा समेट्ने कोसिस गरेका छौं। पहिलो दिन: आधिकारिक वर्डक्याम्प भएको दिन: वर्डक्याम्प…

    Read Post

  • वर्डक्याम्प काठमाडौं २०२२ हुँदै

    यही आउदो सेप्टेम्बर ३ र ४ (भाद्र १८ र १९, २०७९) का दिन संसारको सब भन्दा प्रख्यात वेबसाईट बनाउने र सित्तैमा पाईने अोपेन सोर्स सफ्टवेर वर्डप्रेस (WordPress) सम्वन्धि २ दिने सम्मेलन “वर्डक्याम्प काठमाडौं २०२२” हुँदैछ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्व भरिमा हिसाब गर्ने हो भने झन्नै २ मद्धे १…

    Read Post

  • वर्डप्रेस नेपाली अनुवादक टिम

    वर्डप्रेसलाई नेपालीमा अनुवाद गर्न कसले सक्रिय रूपमा योगदान गरिरहेको छ भनेर सोच्दै हुनुहुन्छ? तपाईंले यहाँबाट हेर्न सक्नुहुन्छ: आफ्नो साइटलाई नेपाली भाषामा परिवर्तन गर्नुहोस् (सेटिङ्हरू > सामान्य) र credits.php(site-url.com/wp-admin/credits.php) पृष्ठमा चेक गर्नुहोस्। यदि तपाईंले अहिलेसम्म योगदान गर्नुभएको छैन र अनुवाद टोलीमा सामेल हुने सोचमा हुनुहुन्छ भने, तपाईंले अहिले सुरुवात गर्न सक्नुहुन्छ। तलको लिङ्कमा क्लिक गर्नुहोस्: https://ne.wordpress.org/wordpress-in-nepali/…

    Read Post

  • वर्डप्रेस बुटवल फेब्रुअरी मिटअप – वर्डप्रेसलाई नेपालीमा अनुवाद गर्दै

    वर्डप्रेस बुटवलले “वर्डप्रेस बुटवल फेब्रुअरी मिटअप २०२२” आयोजना गर्ने भएको छ । यस वर्डप्रेस बुटवलको मासिक मिटअप वर्डप्रेसलाई नेपाली वा नेपालमा बोलिने अन्य कुनै भाषामा अनुवाद गर्नका लागि केन्द्रित गरिएको छ । कार्यक्रम २७ फेब्रुअरी २०२२, आइतबार, ११ AM. (NTP) मा सुरु हुनेछ। तपाईं कार्यक्रम समयमा हामीसँग सामेल हुन स्वतन्त्र हुनुहुन्छ। कहाँ?कार्यक्रम अनलाइन र अफलाइन…

    Read Post

  • शोकेसको लागि पूर्ण नेपाली अनुवादित साइट पेश गर्न अनुरोध

    के तपाईं आफ्नो साइटलाई हाम्रो वर्डप्रेस नेपाली साइट (https://ne.wordpress.org/) को शोकेसमा प्रदर्शन गर्न चाहनु हुन्छ ? चाहनु हुन्छ भने आफ्नो साइटको विवरण पेश गर्नुहोस् । त्यसको लागी https://goo.gl/forms/lArYSihSPYjghFMl1 फाराम भर्नुहोस् । साइट सर्त अनुसार ठीक छ छैन जाँच गरी ठीक भएमा शोकेसमा प्रकाशित गरिनेछ। सर्तहरु: साइट वर्डप्रेसबाट निर्माण गरिएको हुनुपर्नेछ । साइट पूर्ण रुपमा नेपालीमा…

    Read Post